×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 21, 2026
Playing
जेनजी फेरि सडकमैः प्रतिवेदन माग्दै युवाले लगाए नारा || Nepal Times
Mar 21, 2026
Playing
कपिलवस्तुमा दुई समुदायबीच वि वादः आधा दर्जनबढी घा इते || Nepal Times
Mar 21, 2026
Playing
Iranमा अन्तिम हम लाः Trumpको तयारी वा भारी भूल? USS Boxer मध्यपूर्व आउँदै || Nepal Times
Mar 21, 2026
Playing
डिएगो गार्सियामा इरानको हम ला, इज रेलमा मि साइल व र्षा, इरा नले यु द्ध विराम नगर्ने|| Nepal Times
Mar 21, 2026
Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026

यमनको मारिबमा भएको झडपमा ६५ हुथी लडाकूको मृत्यु

१८ भाद्र २०७८

१८ भदाै, एजेन्सी ।

यमनको हुथी विद्रोहीले देशको तेल सम्पन्न उत्तरप्रदेशको अन्तिम सरकारी गढ मारिबमाथि आक्रमणको नयाँ प्रयास गरेपछि भएका झडपमा कम्तीमा ६५ हुथी लडाकू मारिएका सैनिक अधिकारीले बिहीबार बताएका छन् ।

Advertisement

इरानको निकटमानिने विद्रोहीले यस रणनीतिक शहरको दक्षिणतिर सरकारी समर्थक अधिकारीहरूमथि आक्रमण गरेका थिए । उक्त झडपमा साउदी अरब नेतृत्वको गठबन्धनले हवाई हमलाहरू गर्दा दर्जनौं लडाकुहरूको मृत्यु भएपनि उनीहरूको मारिबलाई नियन्त्रणमा लिने प्रयास विफल भने पारिनसकिएको जनाइएको छ ।

यस क्षेत्रलाई नियन्त्रण गर्ने हुथीको पहिलो प्रमुख आक्रमणको कारण जूनदेखि भएको मारिब केन्द्रित आक्रमणमा पछिल्ला केही दिनमा दुवै पक्षका गरी १११ जना लडाकूको मृत्यु भएको बताइएको छ ।

एक सरकारी सैनिक अधिकारीले एएफपीलाई भने, “झडपमा २२ जना सरकार समर्थित सैनिक मारिए र अन्य ५० जना घाइते भए भने गत ४८ घण्टामा ४३ हुथी विद्रोही पनि मारिएका छन् ।” यो तथ्याङ्कलाई अन्य सैनिक तथा चिकित्सा स्रोतहरूले पनि पुष्टि गरेका छन् ।

देशको दक्षिणमा रहेको यमनको सबैभन्दा ठूलो एयरबेसमा भएको हमलाका कारण डिसेम्बरदेखिको सबैभन्दा घातक घटनामा आइतबार कम्तीमा ३० जना सरकारी समर्थक लडाकूको मृत्यु भएपछि लडाइँको पुनरागमन भएको हो ।

यमनका लागि संयुक्त राष्ट्रसंघका नयाँ विशेष दूत, स्वीडिश कूटनीतिज्ञ हान्स ग्रुण्डबर्गले आफ्नो जिम्मेवारी पूरा गर्नुभन्दा केही दिनअघि भएको झडप हो । साउदी नेतृत्वको सैन्य गठबन्धनको समर्थन भएको यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकार र सन् २०१४ मा सत्ताच्युत गरिएका हुथीहरूले एक सम्झौतापछि युद्धविराम गर्न सहमत भएका थिए । हुथीले यमनको राजधानी सानामाथि कब्जा गरेपछि साउदी अरब नेतृत्वको सैनिक गठबन्धनले यमनमा हुथीविरूद्ध संयुक्त राष्ट्रसंघद्वारा समर्थन प्राप्त संयुक्त सरकारलाई सहयोग गर्दै आएको छ ।

फेब्रुअरीमा हुथीहरूले मारिबलाई लडाइँमा लैजाने आफ्नो प्रयासलाई झनै चर्काएपछि दुवै पक्षका सयौंको ज्यान गएको छ । तेल युक्त उत्तरको नियन्त्रणले शान्ति वार्तामा हुथीको सम्झौता स्थितिलाई अझ बलियो बनाउने छ ।

संयुक्त राष्ट्र संघ र वासिङ्टनले युद्धको अन्त्यका लागि दबाब दिइरहेका बेला हुथीहरूले कुनै पनि युद्धविराम वा वार्ता अघि सन् २०१६ देखि साउदी नाकाबन्दीअन्तर्गत बन्द गरिएको साना विमानस्थल पुनः खोल्न माग गरेका छन् ।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top