रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु

२० भदौ ७८, सोमबार

२१ भदौ, काठमाडौं ।

Advertisement

रोल्पामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ ।

रोल्पा नगरपालिका–१० वडा कार्यालय नजिकै बाम्ला पहिरोले पूर्ण बहादुर थापाको घर पुरिँदा उनकी श्रीमती ७० वर्षीया गौरी थापा र ५ वर्षीय बालकको मृत्यु भएको छ । मृतक बालकको नाम खुलेको छैन ।

Advertisement

मृतक हजुरआमा र नाती रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । पहिरोमा पुरिएर अरु दुई जना घाइते भएका छन् । घाइते हुने बाबु छोरी हुन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top