नेपालकाे पहिलाे विकेट पतन, कुशल भुर्तेल आउट

२२ भदौ, काठमाडौँ ।
पपुवा न्युगिनी (पिएनजी) ले दिएको लक्ष्य पछ्याउने क्रममा नेपालको पहिलो विकेट गएको छ । नेपालका ओपनर कुशल भुर्तेल १५ रन बनाउँदै आउट भएका हुन् ।

Advertisement

उनलाई चाड सोपरले १२ औँ ओभरको पहिलो बलमा एलबीडब्लु आउट गरेका हुन् । कशल आउट भएसँगै कप्तान ज्ञानेन्द्र ब्याटिङका लागि आएका छन् । पीएनजीले दिएको १३५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १२ ओभर खेल्दै १ विकेटको क्षतिमा ४७ रन जोडेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top