कास्कीका चार एमाले जनप्रतिनिधि नेकपा (एस)मा

२१ भदौ ७८, मंगलबार

२२ भदौ, पोखरा ।

कास्कीका एमाले जनप्रतिनिधि पार्टी विभाजनको पक्षमा खासै देखिएनन् । दुई सय ८२ निर्वाचित जनप्रतिनिधिमध्ये कास्कीबाट चारजना वडा सदस्यले माधवकुमार नेपाल नेतृत्वका नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका छन् । तीमध्ये दुईजना कार्यपालिका सदस्य दुईजना वडा सदस्य छन् ।

मादी गाउँपालिकाका कार्यपालिका सदस्य तथा मादी–११ का वडा सदस्य नरबहादुर लामा, माछापुच्छे गाउँपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ८ का सदस्य लालबहादुर परियारले नेकपा (एस) रोजेका हुन् । यस्तै माछापुच्छे–७ कै सदस्य बाबुराम भण्डारी र रुपा–५ का सदस्य दामोदर भण्डारी पनि विभाजनको पक्षमा उभिए ।

पोखरा महानगरका केही वडाध्यक्ष विभाजनमा उभिने बताइए पनि अन्तिम समयमा उनीहरु एमालेमै रहे । योसँगै कास्कीमा नेपालको पार्टी कमजोर सावित भएको छ । कास्कीबाट नेकपा (एस) मा चारजना केन्द्रीय सदस्य छन् । ९२ सदस्यीय जिल्ला कमिटीका ६ जना मात्रै नेपालको पक्षमा खुलेका छन् ।

एक महानगरसहित पाँच स्थानीय तहमा ७२ वटा वडा छन् । महानगरको प्रमुख र उपप्रमुखसहित तीनवटा गाउँपालिका अध्यक्ष र चारवटै गाउँपालिका उपाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top