अक्षय कुमारलाई मातृशोक

२२ भदौ ७८, बुधबार

२३ भदाै, एजेन्सी ।

बलिउड सुपरस्टार अक्षय कुमारको आमा अरुणा भाटियाको निधन भएको छ।

अरुणाको मुम्बईको हिरानन्दानी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो । केही दिन यता अक्षयकी आमाको स्वास्थ्य समस्या दिएपछि अस्पतालमा भर्ना गरिएको थियो । आमाको स्वास्थ्य अवस्था बिग्रिएपछि अक्षय बेलायतबाट फिल्म ‘सिन्ड्रेला’को छायांकन छाडेर केही दिन अघि भारत फर्किएका थिए ।  अक्ष्यले सामाजिक सञ्जालमार्फत आमाको निधन भएको जानकारी दिएका छन् ।

अक्षय कुमारले ट्वीटरमा लेख्छन्, ‘उनी मेरी महत्त्वपूर्ण हिस्सा थिइन् । आज मलाई असह्य पीडा महसुस भइरहेको छ । मेरी आमा श्रीमती अरुणा भाटियाले आज बिहान यो दुनियाँबाट बिदा भएकी छिन् । उनी अर्को दुनियाँमा मेरा पितालाई भेट्न गएकी छिन् । म तपाईँहरूको प्रार्थनाको सम्मान गर्छु किनभने म र मेरो परिवार निकै विचलित पारिदिने स्थितिबाट गुज्रिरहेका छौँ । ओम शान्ति ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top