×

NEPAL TIMES UPDATES

Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026
Playing
०६२ यताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन || Nepal Times
Apr 15, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-02-2083 || Nepal Times
Apr 15, 2026
Playing
संसदको पहिलो अधिवेशन : बालेनको मौनता र नयाँ सांसदको चकचक || Nepal Times
Apr 15, 2026
Playing
बालेन र रविबीच मत नमिलेका घ टनाहरु || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज नाकाबन्दी तोड्न चीनको ’महाशक्तिशाली’ नेभी आउला ? || Nepal Times
Apr 15, 2026
Playing
होर्मुज खोल्ने युरोपको ब्लू प्रिंट तयार, अमेरिका माइनस, चीन–भारतलाई निम्तो || Nepal Times
Apr 15, 2026
Playing
बाबुरामको प्रलोपा ६ महिनामै छिन्नभिन्न || Nepal Times
Apr 15, 2026
Playing
पूर्णबहादुरलाई सोधियो ७ दिने स्पष्टीकरण, खड्काले जवाफ नै नदिने || Nepal Times
Apr 15, 2026
Playing
World News: इटालीले तोड्यो इजरेलसंगको सम्झौता,इस्लामावाद वार्ता हुने,विहारमा आए सम्राट|| Nepal Times
Apr 15, 2026

बेचविखनमा परेर उद्धार गरिएका महिलाहरुलाई थ्रि एन्जल्समा दर खुवाईयो

२४ भाद्र २०७८

२४ भदौ, पोखरा ।
लैङ्गिक हिंसा तथा मानव बेचविखनमा परेर उद्धार गरिएका दिदीवहिनीहरुलाई थ्रि एन्जल्स नेपालले तीजको अवसरमा को दर खुवाएको छ ।
हरितालिका तीजको अवसरमा संस्थाले गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा दर खुवाउने कार्यक्रम गरेको हो ।

सो अवसरमा सेवाग्राही हरुसंग मन्त्री श्रेष्ठले अन्र्तक्रिया समेत गरेका थिए । साथै उनले संस्थाका गतिविधि र आगामी योजनाहरुबारे जानकारी समेत लिए । संस्थाबारे संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी डा. राजेन्द्र गौतमले जानकारी दिएका थिए ।

Advertisement
Advertisement

छलफलका क्रममा मन्त्री श्रेष्ठले संस्थाले राम्रो काम गरेको देखेर आफू निकै प्रभावित भएको बताए । सो अवसरमा थ्रि एन्जल्स नेपालका अध्यक्ष शारदा खत्री गौतमले उद्धार रोकथाम र पुनःस्थापनालाई केन्द्रमा राखेर संस्था अघि बढिरहेको जानकारी दिँदै पुनःस्थापना गृह सञ्चालनका लागि संस्थाले प्रदेश सरकारको साथ रहेमा अझ धेरै काम गर्न सकिने बताईन् ।

उद्धारका लागि सरकारी टोली समेत गठन गरेर साझेदारी गर्न सकेमा पीडितहरुलाई उद्धार गर्न थप सहज हुने उनको प्रस्ताव थियो । संस्थाले मानव बेचविखन रोकथामका लागि रेडियो र अनलाईन टेलिभीजन, उद्धारका प्रहरी संगको साझेदारीमा उद्धार समूह परिचालन तथा पुनःस्थापनाका लागि विभिन्न सीपमुलक तालिम तथा सहकारी, लघुवित्त र पुनःस्थापना केन्द्र सञ्चालन गरिरहेको उनले अवगत गराईन् । साथै बालबालिका क्षेत्रमा काम गर्दा बालगृह र विद्यालय समेत संस्थाले सञ्चालन गरिरहेको उनले जानकारी दिईन् ।

मन्त्री श्रेष्ठले संस्थामा रहेका सबै विभागहरुको चासोपूर्वक अवलोकन गरेका थिए । पोखरा १५ नयागाउँस्थित आफ्नै सुविधासम्पन्न कम्पलेक्समा संस्था अन्र्तगतका आम्दानी प्रदायक विभाग, थ्रि एन्जल्स रेडियो तथा अनलाईन टेलिभीजनको मन्त्री श्रेष्ठले अवलोकन गरेका हुन् ।

Advertisement

भर्खरको समाचार

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

बालेनले ल्याएको प्रतिवद्धतापत्रमा आशिकाको असन्तुष्टि, उठाइन् पिआरको पीडा

634384254_1308104231362099_3703139301615292633_n

तोडिएको होइन , २०८२ मा बनेको म ,बागमतीको किनारमा पुनर्जन्म

cdf68ebd-07f4-4c70-8984-ee648beb9fe2

इरानले ५ वर्ष आणविक परियोजना रोक्ने, अमेरिका भन्छ २० वर्ष

iran america

पोप लियोलाई गाली गरेपछि ट्रम्प ‘यशु’ बने….

DonaldTrumpimpeached_20191219095801

शिक्षामन्त्रीको २४ करोडको सम्पत्ति इमान्दारको कमाइ, छ्रैन कुनै डर

Screenshot 2026-04-14 083430

आफ्नै रुपमा उत्रिए ट्रपः होर्मुजमा जहाज गए ‘ध्वस्त’ पारिदिने

GettyImages_1191715388

सम्बन्धित खबरहरु

Scroll to Top