ओमानविरुद्ध नेपालले टस जित्यो, पहिला ब्याटिङ गर्ने

२९ भदाै, काठमाडौं ।

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत नेपालले दोस्रो खेलमा घरेलु टोली ओमानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

अल अमरेत क्रिकेट मैदानमामा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा टोलीमा कुनै परिवर्तन गरेको छैन । अमेरिकासँग टोलीलाई निरन्तरता दिएको छ ।

घरेलु टोली ओमान नेपालमाथि सहज जितका साथ सुरुवात गर्ने सोचमा छ । पाकिस्तानी मुलका खेलाडीको बाहुल्यता भएको ओमान बलियो टोली हो । आइसिसी विश्वकप लिग–२ को अंक तालिकामा शीर्ष स्थानमा छ । तर यस पटक ओमानलाई नेपालमाथि जित निकाल्न सहज हुने छैन ।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गर्दै सानदार सुरुवात गरेको थियो ।

नेपालको प्लेइङ ११- ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, कुशल मल्ल, सोमपाल कामी, विनोद भण्डारी (विकेटकिपर) करण केसी, विक्रम सोब, सन्दीप लामिछाने र सुशान भारी ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top