नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)

३० भदौ ७८, बिहीबार

३१ भदौ, काठमाडौं ।

Advertisement

नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ४६२ जना माग गर्दै दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ।

Advertisement

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने छ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पुजारी हुद्दालगायत विभिन्न पदमा दरखास्त माग गरिएको नेपाली सेनाद्वारा जारी विज्ञापनमा उल्लेख छ

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top