संविधानको विरोध गर्नेलाई ओलीले सम्झाए मन्त्री बन्दा लिएको शपथको भाषा

३ असोज, काठमाडौं ।

नेकपा एमाले अध्यक्ष केपी शमा ओलीले संविधानमा मतभेद रहेको बताउने मधेशकेन्द्रित दलहरुलाई मन्त्री बन्दा लिने शपथको भाषा सम्झाएका छन्। पद हासिल गर्दा ‘नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य र निष्ठापूर्वक …’ भनेर लिइएको शपथ ओलीले सम्झाएका हुन्।

अहिले विरोध गरिरहेकाहरु यो संविधान आएपछि बनेका सरकारमा मन्त्री बनेको उल्लेख गर्दै उनले भने, ‘अझै मतभेद छ भन्नु मौकापरस्त ढंगले धोका दिने काम हो, नतालाई धोका दिने काम मात्रै हो। ‘नेपालको संविधानप्रति पूर्ण बफादार रही सत्य र निष्ठापूर्वक …’ भनेर उनीहरुले शपथ लिइसकेका छन्।’

कतिपयले त आफ्नै भाषामा शपथ खाएको समेत उनको टिप्पणी छ। आसपासका जनताले पनि बुझुन् भनेरै होला आ–आफ्नो भाषामा शपथ खाने लहरै चल्यो। लाभका लागि शपथ खान, अनि मतभेद छ भन्ने दोहोरो भएन र?’

दोस्रो संशोधनका क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक राखेर निशानछापमा राख्दा सर्वसहमति भएको उनको भनाइ छ। ‘अब ठूला मतभिन्नता बाँकी छैनन्। आधारभूत प्रस्तावना र मूल्यमान्यता सही छन् भन्ने सर्वस्वीकार्य बनेका छन्।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top