बैतडीमा जिप दुर्घटना : तीन जना घाइते

३ असोज ७८, सोमबार

४ असोज, बैतडी ।

Advertisement

बैतडीमा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

दशरथचन्द नगरपालिका–७ ढणौनबाट देहिमाण्डौँतर्फ जादैँ गरेको भे १ च १११६ नम्बरको जिप बिहान साढे ९ बजे दुर्घटनामा परेको हो ।

Advertisement

२६ वर्षीय चालक जनक चन्दको हातमा चोट लागेको छ । घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल बैतडी पठाइएको प्रहरी चौकी देहिमाण्डौँका प्रहरी सहायक निरीक्षक केशबसिंह भण्डारीले बताए ।

उकालोमा ब्रेक फेल भएकाले दुर्घटना भएको हुनसक्ने र यस विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top