दार्चुलाको खार्रा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

दार्चुलाको खार्रा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का

४ असाेज, काठमाडौं ।

पश्चिम नेपालको दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मानप केन्द्रका अनुसार दार्चुलाको खार्रालाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएकाे हाे  । अपराह्न चार बजेर ३० मिनेटमा धक्का महसुस गरिएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए

भूकम्पको धक्का बैतडी, डडेल्धुरा, डोटी लगायत आसपासका जिल्लामा पनि महसुस गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.