पूर्ण खोप लगाएकालाई हवाई यात्रामा बाधा नगरौं – मोदी

६ असोज ७८, बिहीबार

७ असोज, न्युयोर्क ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राराष्ट्रिय यात्रा सहज पार्न विश्व समुदायसँग अपिल गरेका छन् ।

कोभिडका कारण यात्रुलाई एक देशबाट अर्को देशमा यात्रा गर्न कठिनाई भइरहेका बेला प्रधानमन्त्री मोदीले सो अपिल गरेका हुन् । कोभिडबिरुद्ध खोप लगाएको प्रमाणको परास्परिक पहिचान गरि यात्रा सहज पार्नुपर्ने मोदीको भनाई छ ।

‘महामारीले पारेको आर्थिक असरलाई सम्बोधन गर्नु आवश्यक छ । खोप लगाएको प्रमाणलाई मान्यता दिएर अन्तर्राष्ट्रिय यात्रा सहज पारौं ।’ ग्लोवल कोभिड सम्मेलनलाई अमेरिकामा सम्बोधन गर्दाै प्रधानमन्त्री मोदीले भने ।

पूर्ण खोप लगाएका भारतीय वेलायतको भ्रमण गर्दा अझै पनि क्वारेन्टिनमा बस्नु पर्छ ।

वेलायतको संशोधित यात्रा निर्देशिकामा कोभिडशिल्डलाई स्वीकृत दिइए पनि त्यहाँ पुग्ने भारतीय क्वारेन्टिनमा बस्नुपर्छ । वेलायती अधिकारीहरुले कोभिडशिल्डमा समस्या नभई खोप लगाएको प्रमाणपत्र वितरणमा भारतप्रति आशंका गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top