‘तपाईँको मास्क खोइ ? ’कार्यक्रम अन्तर्गत ११ लाख ५३ हजारलाई मास्क वितरण

६ असोज ७८, बिहीबार

७ असोज, काठमाडौं ।

‘तपाईँको मास्क खोइ ?’ कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले गएको वैशाख ६ गतेदेखि अहिलेसम्म ११ लाख ५३ हजार ४ सय ७० सर्वसाधारणलाई निःशुल्क मास्क वितरण गरेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा सात हजार ३ सय ७९ जनालाई मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि यसबाट हुन सक्ने समस्या र चुनौतीलाई ध्यानमा राखेर सङ्क्रमण रोक्न प्रहरीले तपाईँको मास्क खोइ अभियान सुरु गरेको थियो।

अभियानमा विभिन्न चेतनामूलक कार्यक्रम पनि सञ्चालन गरेको थियो । त्यस क्रममा स्वास्थ्य मापदण्ड उल्लङ्घन गर्ने ८ सय ६९ लाई सम्झाइ–बुझाइ गरिएको छ ।

साथै देशभर सञ्चालित माइकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत आठ हजार ७ सय ३९ लाई सचेत गराइएको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

सम्बन्धित समाचार

Scroll to Top