८ असोज, काठमाडौं ।
राष्ट्रियसभाको बैठक आउँदो सोमबारसम्मका लागि स्थगित भएको छ ।
आजको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि बिचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।
भरतपुरमा गुडिरहेको कारमा आगो लागेपछि।।
पुटिन भारतमा, मोदीसँग रक्षा सम्झौताबारे छलफल हुने
अमेरिकी र अस्ट्रेलियन डलरसहित सबैजसो मुद्रा महँगिए