एम्बुलेन्सको ठक्करबाट मृत्यु

३ साउन ७५, शुक्रबार

दमक, साउन ३

एम्बुलेन्सको ठक्करबाट झापा, कमल गाउँपालिका–५ का ६५ वर्षीय देउमान राईको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गको चुलाचुलीमोडस्थित सडकखण्डमा आज बिहान एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय पैदलयात्री राईको घटनास्थलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

पाँचथरबाट आउँदै गरेको मे१च ९९२ नंको एम्बुलेन्सले ठक्कर दिँदा एम्बुलेन्स सडकदेखि उत्तरतर्फ पल्टिएको थियो । तर एम्बुलेन्स चालक सन्तोष पराजुलीले भने चरनमा रहेको गाईलाई ठक्कर दिँदा दुर्घटना भएको बताउँदै ढाकछोप गरेका थिए । तर प्रहरीले दुर्घटनाका बारेमा थप अनुसन्धान जारी राखेपछि घटना भएको करीब १२ घण्टापछि दिउँसो ती पैदलयात्रीको मृत्यु भएको चालकले स्वीकार गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए ।

Advertisement

घटनापछि शव सडक नजिकको झाडीबाट निकालेर परीक्षण गरिएको प्रनाउ गिरीले बताए । प्रहरीले दुर्घटनामा संलग्न एम्बुलेन्स र चालक पराजुलीलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाएको छ ।
रासस

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top