×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

११ देशका राजदूतहरू पाेखरामा पदयात्रा गर्दै, स्थानीयले गरे भव्य स्वागत (फाेटाे फिचर)

११ आश्विन २०७८

११ असाेज, कास्की ।

४२ औँ विश्व पर्यटन दिवस मनाउन ११ देशका राजदूतहरूको टोली कास्कीकोट पुगेको छ ।

Advertisement
Advertisement

तीन दिने भ्रमणका लागि आइतबार साँझ मात्र पोखरा आएको टोली सोमवार बिहानै पद यात्रामा निस्केको हो । टोलीले कास्कीकोटमा रहेको दक्षिण एसियाकै पहिलो अपाङ्गमैत्री पदयात्रा मार्गबाट हाइकिङ सुरु गरेको थियो ।

गण्डकी प्रदेश सरकारको निमन्त्रणामा विभिन्न देशका राजदूत सहित कूटनीतिक नियोग र विकास साझेदार संस्थाका प्रमुख एवं प्रतिनिधिसहित २५ जनाको टोली पदयात्रामा छ ।

हाइकिङमा निस्केको टोलीलाई परम्परागत पोशाकमा सजिएका भुजेल गाउँ होमस्टेका आमाहरूले रैथाने खाजा (रोटी र गुन्द्रुकको अचारले स्वागत गरेका थिए । बिहानको हाइकिङमा खाएको सेल रोटी र स्थानीयले पञ्चेबाजा सहित गरेको भव्य स्वागत देखेर साउदी अरबका राजदूतले भने “यहाँको सस्कृती र प्रकृतिको म कसरी व्याख्या गरूँ हिमाल र सुन्दर मान्छेहरूको आतीथ्यताले मलाई निकै लोभ्याएको छ ।”

कास्कीकोटबाट देखिने मनोरम हिम श्रृङखलाहरुको दृश्य देख्दा नेपालका लागि जर्मन राजदूत . डा. थोमस प्रिन्जले भने “कति सुन्दर ठाउँ ”सुन्दर प्रकृति काखैमा हिमाल देखिने कुमारी हिमाललाई देखाउँदै उहाँले भन्नुभयो नेपाल साँच्चै स्वर्ग रहेछ । यो ठाउँ घुम्नै पर्ने ठाउँ रहेछ । एकै पटक समथर भूभाग, हरियाली पहाडका टाकुरा अनि सुन्दर हिमालय अहो यो साँच्चै मनमोहक छ । ”

अघिल्लो महिना मात्र राजदूत भएका प्रिन्ज जस्तै अधिकांश राजदूत तथा कूटनीतिक निकायका व्यक्तिहरूले पदयात्रा निकै रमाइलो र सुन्दर भएको बताए ।

कोरियाका राजदूतले कास्कीकोटको ऐतिहासिकता देख्दा अचम्म लागेको र आफु फेरी घुम्न आउने बताए । शाहवंशको उद्गमस्थल मानिने कास्कीकोट दरबार, कश्यप ताल हुँदै सराङकोटसम्म हाइकिङ गरिएको थियो ।

नेपालमा शाहवंशको सुरु भएको कास्कीकोटको दरबार त्यस वरपर रहेका प्राचीन किल्लाहरू बारेको जानकारी लिएका राजदूतहरूको टोलीले नेपाल सुरक्षित छ यस्तो सुन्दर ठाउँमा भ्रमण गर्न पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिएका थिए ।

टोलीले अपराह्न ५ बजेबाट सुरु भएको मिनी सडक महोत्सव अवलोकन गरेको छ ।

Advertisement

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top