×

NEPAL TIMES UPDATES

Playing
३६ वर्षदेखि सुरक्षाकर्मीलाई ’हतक*डी’,बिचौलियाको हातमा शासन|| Nepal Times
Apr 06, 2026
Playing
संसद्को दुवै सदनको बैठक आज ःके छ कार्यसूची ? आजै सर्वदलीय बैठक|| Nepal Times
Apr 06, 2026
Playing
ट्रम्पको अल्टिमेटम सकियो, इरानको नयाँ सर्त, अमेरिकी पाइलटको उद्धार|| Nepal Times
Apr 06, 2026
Playing
२ दिन सरकारी बिदा अल्पकालीन कि दीर्घकालीन ?निगमले भन्यो घुम्न नजानु || Nepal Times
Apr 05, 2026
Playing
ओली र लेखकको रिट हेर्दाहेर्दैमा, दीपक, शुभमसहित बलेलाई म्याद थप || Nepal Times
Apr 05, 2026
Playing
१०० कमान्डर, १२ हेलिकप्टर अनि घातक हतियारः इरानबाट यसरी लग्यो अमेरिकाले आफ्ना पाइलट || Nepal Times
Apr 05, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-22-2082 || Nepal Times
Apr 05, 2026
Playing
एमालेमा ओली हटाउने खेल सुरू भएको हो ?सम्भव छ विशेष महाधिवेशन ? || Nepal Times
Apr 05, 2026
Playing
लेबनानमा ९० हिज्बुल्लाह मा रि ए, आफ्नो विमान आफैंले ध्व स्त पारेको अमेरिकाको दाबी || Nepal Times
Apr 05, 2026
Playing
रविका कानून व्यवसायी अब बालेन सरकारको कानूनी सल्लाहकार || Nepal Times
Apr 05, 2026

विराटनगरमा प्रदेश स्तरीय बडीबिल्डिङ प्रशिक्षण

५ श्रावण २०७५

विराटनगर,साउन ५
मोरङ बडीबिल्डिङ संघको आयोजनामा विराटनगरमा ७ दिने बडीबिल्डिङ एण्ड फिटनेश प्रशिक्षण कार्यक्रम सुरु भएको छ । कार्यक्रमको शनिबार प्रमुख अतिथि यम रानाभाट र मोरङ बडीबिल्डिङ संघका अध्यक्ष अमलेश कर्णले उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै तालिम तथा प्रशिक्षण प्रमुख यम रानाभाटले बडीबिल्डिङ दीर्घ जीवनको पद्धति भएको बताए ।उनले बडीबिल्डिङलाई अझै पनि समाजले नकारात्मक दृष्टिकोणले हेर्ने गरेको भन्दै यसलाई समाजमा बुझाउन आवश्यक रहेको बताए ।

Advertisement

त्यस्तै कार्यक्रमका अतिथि एवम् एनएफपीएफ अन्तराष्ट्रिय संघका अध्यक्ष लोकेन्द्र परियारले बडीबिल्डिङ अझै पनि नेपालका ८÷९ वटा जिल्लामा मात्र सक्रिय रहेको बताउँदै नभएको ठाउँमा पु¥याउनु पर्नेमा जोड दिए । उनले नेपालमा खेलकुद विकासमा लगानी नरहेको बताउँदै खेलकुद विकासमा सानो सानो रकम जम्मा गरेर भएपनि खेलकुदलाई अगाडि लानुपर्नेमा जोड दिए ।

राखेप कर्मचारी संघका अध्यक्ष राकेश थापाले खेलकुद क्षेत्रमा विकास नभएको बताउँदै नेपालमा खेलकुद मनोरञ्जनका लागि मात्र खेलिने बताए । उनले राज्यले खेलकुदको माध्यामबाट पनि रेमिट्यान्स भित्राउन सक्ने भन्दै यसको विकास हुनुपर्नेमा जोड दिए ।

त्यस्तै पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेलले बडीबिल्डिङले शरीर स्वस्थ्य राख्ने बताए । उनले राज्यले अनावश्यक क्षेत्रमा मात्र लगानी गरेको भन्दै खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए ।

मोरङ बडीबिल्डिङ संघका अध्यक्ष अमलेश कर्णले अहिलेको समयमा खेलकुदमा निकै विकास भएकोले यसै अनुसार अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा १ नं प्रदेशका खेलकुद क्षेत्रमा योगदान गर्ने खेलाडी तथा प्रशिक्षकलाई मायाको चिनो प्रदान गरिएको थियो ।कार्यक्रममा खेलकुद संग सम्बन्धित थुप्रै ब्यक्तिहरुको सहभागिता थियो ।

Advertisement

राष्ट्रिय खेलकुद परिषद्वारा स्वीकृत प्रशिक्षण कार्यक्रममा करिब ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । साउन १२ गते सम्म हुने प्रशिक्षण कार्यक्रममा Body building & fitness practice,Sports Science, Sport Medician  र Sports Nutrition को कक्षा हुने जनाईएको छ ।

भर्खरको समाचार

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

बालेन सरकारको देशभर प्रहरी ‘अप्रेसन’,काठमाडौँमा मात्रै १५० जना पक्राउ

arrest-2-14

नुवाकोट सिन्दूरले रंगियो

35731bbf-67f8-400c-b92a-8544badaba93

यूएईमा ड्रोन आक्रमणः सात नेपाली घाइते, एकको अवस्था गम्भीर

UAE_2

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

sagar-lamsal_IDZaoJpnLD

सम्बन्धित खबरहरु

Scroll to Top