परिस्थितिले साथ नदिएपछि कलाकार हुन सकिँन : प्रचण्ड

१५ असाेज, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफू परिस्थितिका कारण कलाकार हुन नसकेको बताएका छन् ।

शुक्रबार सुनाखरी मल्टिमिडिया फाउण्डेशको आयोजनामा काठमाडौंमा भएको राष्ट्रिय काँठे लोक दोहरी अवार्ड वितरण कार्यक्रममा बाेल्दै अध्यक्ष ‘प्रचण्ड’ले सानैदेखि गीत गाउने इच्छा भएपनि परिस्थितिले साथ नदिएको र कलाकार हुन नसकेको बताएका हुन् ।

गीत संस्कृति, खेल भनेपछि लठ्ठ पर्ने बानी रहेको उनको भनाइ छ । उनले गीत संस्कृति, खेल क्षेत्र राष्ट्रको गौरवको विषय भएको धारणा राखे । राजनीतिक कार्यक्रम निराश हुने र आजभोलि गालीगलौज पनि हुन थालेको उनले बताए

उनले लोकसंस्कृति सम्बन्धी कार्यक्रममा सहभागी हुदा रिल्याक्स महसुस गरेको उल्लेख गरे । कार्यक्रममा बिभिन्न कलाकार, पत्रकार लगाएतलाई सम्मान गरिएको थियो ।

भर्खरको समाचार

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

सम्बन्धित समाचार

Scroll to Top