×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कवाडी गोदामबाट २५ लाखका पटाका बरामद, १ जना पक्राउ

१७ आश्विन २०७८

१७ असोज, काठमाडौं ।

पटका तथा आतिसबाजीजन्य पदार्थको भण्डारण गरिएको एक गोदाममा प्रहरीले छापा मारेको छ।

Advertisement
Advertisement

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा रहेको गोदाममा छापा मारेर गैरकानुनी रुपमा लुकाइ छुपाइ राखेका पटाका, भुइचम्पा लगायतका आतिसबाजीजन्य विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ।

प्रहरीले पटका भण्डारण गरेर राखेको आरोपमा १ जनालाई पक्राउ समेत गरेको छ। पक्राउ पर्नेमा सर्लाहोको रामनगर गाउँपालिका–१ घर भइ काठमाडौंको गोठाटार बस्ने ३० वर्षीय कामेश्वर प्रसाद यादव छन्।

प्रहरीका अनुसार कवाडी संकलनको काम गर्दै आएका कामेश्वरले गोठाटारको जलबिनायक चोकनजिक आफ्नो कवाडी गोदाममा पटका समेत लुकाएर राखेका थिए।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनको गोदामबाट विभिन्न प्रकारका आतिसबाजीजन्य विस्फोटक पदार्थ बरामद गरेको छ। बरामद पटाकाको बजार मूल्य २५ लाख रुपैयाँ हुन आउने प्रहरीले जानकारी दिएको छ।

Advertisement

पक्राउ परेका यादवलाई विस्फोटक पदार्थसम्बन्धी कसूरअन्तर्त थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जानकारी दिएको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top