पुटिनकी प्रेमिकाको नाममा १० करोड डलर अवैध सम्पत्ती

१७ असोज ७८, सोमबार

१८ असोज, मस्को ।

रसियाली राष्ट्रपति भ्लादमिर पुटिनले प्रेमिकाका लागि मंहगो अर्पाटमेन्ट, एउटा याचसहित करिव दश करोड डलर बराबरको अवैध सम्पत्ती जम्मा गरिदिएको खुलासा भएको छ ।

अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्न स्थापना गरिएका अफशोर कम्पनीवारे तयार पारेको दस्तावेज प्यान्डोरा पेपर्सले यस्तो सार्वजनिक गरेको हो ।

Advertisement

राष्ट्रपति पुटिन आफ्नो गृह जिल्ला सेन्ट पिटर्सवर्गको उपमेयर भएदेखि नै रसियाली सुन्दरी स्भेटलाना क्रिभोनोगिखसँग जोडिएका छन् । ४६ वर्षीय स्भेटलानाको तर्फबाट पुटिनको एक छोरीसमेत भएको बताइन्छ ।

अफसोर कम्पनीमार्फत क्यारिवियन र भर्जिन आइल्यान्डमा स्भेटलानाले अबैध कारोबार गरेको आईसीआइजेको दस्तावेजमा उल्लेख छ । पुटिनले स्भेटलानाका लागि सेन्ट पिटर्सवर्गमा एउटा फ्ल्याट र महत्वपूर्ण सम्पत्ती जोहो गरेको दस्तावेजमा उल्लेख छ । –एजेन्सी

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top