×

NEPAL TIMES UPDATES

Playing
Watch Top50 News Of The Day || Baishak-09-2083 || Nepal Times
Apr 22, 2026
Playing
नायक सुधन जसले रिलका नायक अनिल कपुरलाई विर्साए, नैतिकता देखाए || Nepal Times
Apr 22, 2026
Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026

प्राविमा ८० प्रतिशत दरबन्दी खाली

१९ आश्विन २०७८

काठमाडौं: शिक्षक सेवा आयोगले रिक्त शिक्षकको विज्ञापन गर्ने अन्तिम तयारी गरिरहँदा ८ जिल्लामा प्रतिजिल्ला ४ सयभन्दा बढी र १५ जिल्लामा प्रतिजिल्ला ३ सय ५० भन्दा बढी शिक्षक पद रिक्त देखिएको छ । तीमध्ये अधिकांश जिल्लामा प्राथमिक तहको शिक्षकको अभाव अधिक देखिएको छ । ती जिल्लामा झन्डै ८० प्रतिशत प्रावि शिक्षकको दरबन्दी खाली छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आयोगलाई पठाएको तथ्यांकमा सबैभन्दा बढी बागलुङमा शिक्षकको संख्या कमी रहेको छ । बागलुङमा ५ सय ३५ शिक्षक पद रिक्त रहेकोमा ४ सय २९ जना प्रावि तहको शिक्षक मात्रै रहेका छन् ।

Advertisement
Advertisement

तीमध्ये ३ सय ९ प्रावि शिक्षक छन् । केन्द्रका अनुसार प्रावि तहको शिक्षक व्यवस्थापन र पदपूर्ति गर्न समस्या देखिएको छ । दशैंलगत्तै विज्ञापन खुला गर्ने तयारीमा रहेको आयोगले ७७ वटै जिल्लाको तथ्यांक प्राप्त गरेको छ ।

तीन जिल्लाबाहेक सबै जिल्लामा २ सय बढी प्रावि तहको शिक्षक रिक्त छन् । माध्यमिक विद्यालयमा सबैभन्दा कम र प्रावि तहको तुलनामा निम्न माध्यमिक विद्यालयमा केही कम देखिएको छ ।

तथ्यांकअनुसार ३ सयभन्दा बढी शिक्षकको अभाव रहेको जिल्लाको संख्या १५ रहेको छ । ती जिल्लामा पनि प्रावि तहको शिक्षकको अभाव देखिएको छ । आयोगले सबै जिल्लाको तथ्यांक संकलन गरेर मात्र विज्ञापन खोल्ने तयारी गरेको छ । पछिल्लो तथ्यांकअनुसार अधिकांश जिल्लामा सयभन्दा बढी शिक्षक रिक्त छन् ।

सबैभन्दा कम मनाङमा १६, भक्तपुरमा २५, ललितपुरमा ४३, काठमाडौंमा २९, मुस्ताङमा ३३, रुकुम पूर्वमा ८५, कञ्चनपुरमा ८७ र कैलालीमा ८६ शिक्षक अभाव छन् । उपत्यकामा एक जना पनि प्रावि शिक्षकको दरबन्दी रिक्त छैन । तीबाहेक सबै जिल्लामा प्रावि शिक्षकको अभाव रहेको तथ्यांकले देखाएको छ ।,याे समाचार नेपाल समाचारपत्र दैनिकमा छापिएकाे छ ।

Advertisement

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top