पाकिस्तानमा भूकम्प, कम्तीमा १८ जनाको मृत्यु

२० असोज ७८, बिहीबार

२१ असोज, एजेन्सी ।

Advertisement

पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो । कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top