×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

अन्तत : जुट्यो डा. केसी र सरकारबीच सहमति

१० श्रावण २०७५

काठमाडौं, साउन १०
अनशनरत डा. गोविन्द केसी र सरकारबीच भएको वार्तामा सहमति जुटेको छ । सरकारले प्रस्तुत गरेको चिकित्सा शिक्षा विद्येयकलाई संसदमा प्रस्तुत गर्ने र त्यसमा अनसनरत डा. गोविन्द केसीका जायज मागलाई सम्बोधन गर्ने बिषयमा दुवै पक्ष सकारात्मक भएपछी सहमती जुटेको हो ।

शुक्रबारबाट नियमित सञ्चालन हुने संसद बैठकमा चिकित्सा शिक्षा विद्येयकमा देखिएका बाँकी बिषयमा सहमति हुने नेकपाका उपनेता सुवासचन्द्र नेवाङले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

डा. केसीको स्वास्थ्य अवस्थाप्रति गम्भीर भएको सरकारले अन्ततः सहमतिको प्रयास थालेको थियो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले चिकित्सा शिक्षा विद्येयकको बिषयलाई लिएर बारम्बार संसद अवरुद्ध गर्दै आएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top