आज मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : प्रचण्ड

२१ असोज ७८, बिहीबार
Share this
793shares

२१ असोज, काठमाडौं ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले आज मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन्।

राजधानीमा बिहीबार टिभी पंचली ऐटकेको उद्घाटन गर्दै प्रचण्डले आज साँझसम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन्।

Advertisement

‘आज साँझसम्म शपथग्रहण भएर मन्त्रिपरिषद्ले पूर्णता पाउँछ,’ प्रचण्डले भने।

पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरु पनि समावेशीताका आधारमा पठाइएको प्रचण्डले जानकारी दिए।

Advertisement

परिवर्तनको आन्दोलनको नेतृत्व गर्ने अवसर आफूले पाएको हुनाले पनि समावेशी, पिछडिएका वर्ग समुदायलाई अगाडि बढाउने प्रयास गरिएको उनको भनाइ छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top