राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री, बुझाएनन् नयाँ मन्त्रीको नाम

२२ असोज, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका छन् ।

मन्त्रिमण्डल विस्तारको अन्तिम तयारी भइरहेका बेला प्रधानमन्त्री देउवाले शुक्रबार मध्यान्ह राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा मन्त्री मण्डल विस्तारका विषयमा छलफल भएको थियो। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएपनि भेटमा देउवाले मन्त्रीहरुको सूची बुझाएनन्। प्रधानमन्त्री देउवा राजनीतिक भेटघाट र समसामयिक विषयमा छलफल भएको छ।

भर्खरको समाचार

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

सम्बन्धित समाचार

Scroll to Top