×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

चार निर्वाचन जितेका खतिवडा पहिलोपटक मन्त्री बने

२२ आश्विन २०७८

२२ असाेज, काठमाडौँ ।

नेकपा एकीकृत समाजवादी पार्टीका नेता विरोध खतिवडा वर्तमान सरकारकाे स्वास्थ्यमन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले शुुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दा उनी स्वास्थ्यमन्त्री बनेका हुन् ।

Advertisement
Advertisement

यसअघि एमालेमा रहेका खतिवडा चौथो पटक सांसदमा प्रत्यक्ष निर्वाचित भए पनि पहिलो पटक मन्त्री बन्ने अवसर पाएका हुन् । संसदीय राजनीतिको माहिर खेलाडीको रुपमा हेरिने खतिवडा प्रजातन्त्र पुनर्स्थापनापछि भएका २०४८, २०५१, २०५६ को आमनिर्वाचन जितेका थिए । संविधानसभाको दुवै निर्वाचनमा भने उनलाई पार्टीले उम्मेदवार बनाएन ।

२०७४ सालमा भएको प्रतिनिधिसभाका खतिवडाले मकवानपुर २ बाट निर्वाचित भएका हुन् । २०१७ सालमा मकवानपुरमा जन्मिएका खतिवडाले पञ्चायतकालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उम्मेदवारको रुपमा प्रतिस्पर्धा गरेका थिए ।

वाककला नेताको रुपमा रहेका खतिवडा आफ्नो धारणा स्पष्टसँग राख्न सक्ने नेताहरुको चिनिन्छन् । खतिवडा नेकपा (एमाले)को नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । एमाले विभाजित भएसँगै उनी नेकपा (एकीकृत समाजवादी)तर्फ लागेका छन् । उनी सो पार्टीको स्थायी कमिटीका सदस्य हुन्

Advertisement

। उनकी पत्नि मुनु सिग्देल नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य र वाग्मती प्रदेशसभाकी सांसद हुन् ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top