इरानका प्रथम राष्ट्रपति बनिसाद्रको निधन

२३ असोज ७८, आइतबार

२३ असाेज, तेहरान।

Advertisement

इरानका प्रथम राष्ट्रपति अबोलहसान बनिसाद्रको ८८ वर्षको उमेरमा शनिबार निधन भएको ईरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

इरानमा १९७९ क्रान्तिपछि बनिसाद्र २५ जनवरी १९८० मा देशको पहिलो राष्ट्रपति चुनिएका थिए। उनी एक राजनीतिज्ञ र अर्थशास्त्री हुन् ।

Advertisement

सन् १९७९ को क्रान्तिपछि अमेरिका समर्थित राजतन्त्रात्मक देश इरान इस्लामिक विचारधारा अन्तर्गत गणतन्त्रमा परिणत भएको हो ।

रासस / सिन्ह्वा

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top