×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लागूऔषधसहित दुई युवक पक्राउ

२४ आश्विन २०७८

२४ असाज, महेन्द्रनगर ।

कञ्चनपुरको पुनर्वास नगरपालिका ४ आनन्दबजारबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन्।

Advertisement
Advertisement

सशस्त्र प्रहरीको टोलीले आइतबार बिहान पुनर्वास–५ का २६ वर्षीय नरेश खडका र २४ वर्षीय कृष्णा सार्कीलाई पक्राउ गरेको हो।

सुरक्षा जाँचका क्रममा उनीहरुसँग लागूऔषध भेटिएको सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट आँपतालका सशस्त्र प्रहरी नायब निरीक्षक गंगादत्त बोगटीले बताएद।

भारतबाट से ४ प ९६७८ नम्बरको मोटरसाइलमा चढेर आउँदै गरेका दुवै जनालाई सुरक्षा जाँच गर्ने क्रममा रातो हेल्मेटभित्र लुकाई राखेको अवस्थामा लागूऔषध नेट्राभेटका ३० वटा फेला पारेको उनले बताए।

Advertisement

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइलसहित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको छ।

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top