डिजेल अभावमा ऊर्जा उत्पादन केन्द्र बन्द हुँदा लेबनानमा ‘ब्ल्याक आउट’

२३ असोज ७८, आइतबार

२४ असोज, बेरूत ।

संकटग्रस्त लेबनानमा दुई मुख्य ऊर्जा उत्पादन केन्द्र बन्द हुँदा देशभर विद्युत आपूर्ति बन्द भएको छ । डिजेल अभावमा शनिबार देशका दुई मुख्य ऊर्जा केन्द्र देयर अमार र जाहार्नी बन्द भएका थिए ।

विद्युत सेवा बन्द हुँदा उत्तरी अकर प्रान्तस्थित सरकारी निकायको विद्युत निकाय इलेक्ट्रिसाईट डु लिबान (इडीएल) विरुद्ध सर्वसाधरणले प्रदर्शन गरेका थिए । विद्युत अभावका कारण पानीको आपूर्ति रोकिँदा आक्रोशित बनेका स्थानीयले त्रिपोलीमा सडक अवरुद्ध गर्नुका साथै टायर बालेर आगो लगाए ।

‘लेबनानमा इन्धनको निकै अभाव छ । तसर्थ, बारम्बार ऊर्जा उत्पादन केन्द्र बन्द हुन थालेका छन,’ अमेरिकी युनिभर्सिटी अफ बेरूतका ऊर्जा वैज्ञानिक मार्क आयोब भन्छन् ।

उत्पादन कम हुँदा पछिल्लो दुई सातामा देशमा १६ पटक लामो समय विद्युत अबरुद्ध भएको उनको भनाइ छ । इडीएलले २०० मेगावाट भन्दा न्यून विद्युत उत्पादन गर्दै आएको छ ।

भण्डारण गरिएका डिपोबाट डिजेल झिकेर विद्युत निकाल्न शनिबार प्रभावित क्षेत्रमा केही सरकारी अधिकारी खटिएका थिए । ऊर्जा केन्द्रको क्षमता ५०० मेगावाट पु¥याउन छिमेकी देशबाट तेल निर्यात गर्न लागिएको इडीएलले एक विज्ञप्तिमा जनाएको छ । तेल निर्यात गर्ने बारेमा लेबनाले अर्को महिना इराकसँग वार्ता गर्ने भएको छ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top