×

NEPAL TIMES UPDATES

Playing
एमालेलाई अख्तियारको कारबाहीको डर, भीभीआईपी उपचार खर्च फर्कायो|| Nepal Times
May 22, 2026
Playing
मधेश प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपाको राज || Nepal Times
May 22, 2026
Playing
अब देशभर सार्वजनिक सवारीको दर्ता नहुने, विद्युतीयमा पनि रोक || Nepal Times
May 22, 2026
Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानेको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026

पूर्वाअञ्चल विश्वविद्यालयको मेडिकल कलेज आफैं विरामी

१७ श्रावण २०७५

विराटनगर, साउन १७
मोरङको सुरन्दहरैचा–७ गोठगाउ“मा रहेको रहेको पूर्वाअञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेज आफैं विरामी अवस्थामा पुगेको छ । सरकारले २०५२ सालमा मोरङको गोठगाउस्थित राष्ट्रिय वनको ८ सय ५ बिघा जमिन लिएर मेडिकल कलेजले भौतिक पूर्वाधारहरु निर्माण गरेको थियो ।

Advertisement
Advertisement

तर सञ्चालन, रेखदेख र संरक्षणको अभावमा भवन लथालिङ्ग अवस्थामा छ भने विश्वविद्यालय घा“से मैदान र गौचरणमा परिणत भएको छ । पुर्वी नेपालको गौरवको रुपमा स्थापित पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतको मेडिकल कलेजका लागि करोडौ लागतमा निर्मित भबनहरु सञ्चालन नहु“दा जंगल भित्रको भुतवंगला जस्तो भएको छ ।

कलेजका सयौवेड प्रयोगविहीन छन् । ८ सय ५ विघा क्षेत्रफल ओगटेर वनेको विश्वविद्यालय मेडिकल कलेज यतिबेला गौचरणमा परिणत भएको छ । सामान्य ओपिडी उपचार वाहेक केही हदैन । उपचार गराउन आएका स्थानीयले सामान्य औषधी समेत नपाउने गरेको बताएका छन् ।

नजिकै मेडिकल कलेज भएपनि आकस्मीक विरामी धरान वा विराटनगर लैजानु पर्ने स्थानीयको गुनासो छ । यता क्याम्पस प्रमुख कविता अधिकारीले विभिन्न समस्याले व्यवस्थीत रुपमा मेडिकल कलेज सञ्चालन गर्न नसकिएको स्वीकार गर्दै समस्या समाधानका लागि पहल थालिने बताउँछीन् ।

विश्वविद्यालयमा भित्र समस्या धेरै भए पनि सुधारउन्मुख रहेकाले भवन मर्मत गर्ने खर्च अभाबकै कारण समस्या भैरहेको विश्वविद्यालय मेडिकल कलेजले जनाएको छ ।

अहिले अधिकांस भवनहरु भुकम्पका कारण जिर्ण बन्दै गएको स्वीकार गदै कोईरालाले भवन मर्मत गर्ने खर्च अभाबकै कारण समस्या भईरहेको बताइन् ।

Advertisement
Advertisement

मर्मत अभाबमा आर्कषक भबनहरुको बेहाल हुन पुगेको छ । भबनहरु घाँसले घेरिएका छन । समस्याको चाङ देखिएपछि विरामीहरु समेत स्वास्थ्योपचारका लागि आउन छाडेका छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top