२२ कात्तिक, काठमाडौं ।
सरकारले थप ६० लाख खोप खरिद गर्नका लागि स्वीकृति दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ६० लाख नौ सय डोज खोप खरिद गर्न स्वीकृति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
दशैंपछि खुलेको सेयर बजारमा गिरावट
सार्वजनिक बिदा बढ्दा घाटा,एक वर्षमा ४० दिन बिदा थपियो
तीन वर्षभित्र ८ फ्लडलाइट सहितका रंगशाला, के छन् बालेन सरकारका योजना ?