गृहमन्त्री खाँणद्वारा काँग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता

२५ मंसिर, काठमाडौं।

Advertisement

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यका लागि नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण उम्मेदवारी दर्ता गराएका छन् ।

गृहमन्त्री खाँणले केहीबेरअघि केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । उनी प्रधानमन्त्री शेरबहादुर देउवा पक्षमा छन् । देउवाले पनि आगामी कार्यकालको सभापति पदका लागि उम्मेदवारी दर्ता गराइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top