×

NEPAL TIMES UPDATES

Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026
Playing
World News: गो*ली*का*ण्डमा २५ जना मा*रि*ए,इबोला अस्पतालमै आग*जनी,विमान ह*त्यामा दोषी || Nepal Times
May 22, 2026
Playing
४० दिनको यु द्धमा Americaका ४२ सैन्य विमान ध्व स्त, अमेरिकाबाटै खुलासा || Nepal Times
May 22, 2026
Playing
एयर इन्डियाको विमानमा आग*लागी, ठूलो दु*र्घट*नाबाट बच्यो|| Nepal Times
May 22, 2026
Playing
विश्वको सर्वाेच्च शिखरमा लेखिएका कीर्तिमानहरु || Nepal Times
May 22, 2026
Playing
नेपालले अमेरिकालाई मैदानमा सात्तो लियो, ३१८ रनको विशाल लक्ष्य || Nepal Times
May 22, 2026
Playing
रास्वपामहासंग्राम, रवि कि बालेन ? अब कसको राज चल्छ ? || Nepal Times
May 22, 2026
Playing
Top 15 Afternoon News || May-22-2026 || Nepal Times
May 22, 2026
Playing
Iranको शक्ति देखेर America आत्तियो, गुप्तचर रिपोर्टले खलबली || Nepal Times
May 22, 2026

विद्या बालन अब भारतको शक्तिशाली राजनीतिज्ञको भूमिकामा

२८ श्रावण २०७५

एजेन्सी, साउन २८
पछिल्लो केही समयदेखि अभिनेत्री विद्या बालन प्रेग्नेन्ट भएको खबरहरु आइरहेका छन् । हालसम्म यस विषयमा विद्या बालनको कुनै आधिकारीक बयान भने आएको छैन । तर यसैबीच विद्याको अर्को प्रोजेक्टबारे एउटा ठूलो खुलासा भएको छ ।

खबरहरुका अनुसार विद्या चाडैं भारतकी शक्तिशाली महिला राजनीतिज्ञ तथा प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखा पर्दै्छिन् । यो एउटा वेभ सिरिज हुने बताइएको छ । विद्या आफ्नो नयाँ भूमिकाका लागि निकै उत्साहित छिन् ।

Advertisement
Advertisement

विद्याले त्यो भूमिका आफुले सौभाग्यले पाएको बताएकी छिन् । यो सिरिजमा इन्दिरा गान्धीको बाल्यकालदेखि उनी प्रधानमन्त्री बनेको

Advertisement
Advertisement

समयसम्मका घटनाहरुलाई राखिने बताइएको छ । सिरिज वरिष्ठ पत्रकार सागरिक घोषको पुस्तक ‘इन्दिराः इन्डियाज मोस्ट पावरफुल प्राइम मिनिस्टर’ माथि आधरित रहेको बताइएको छ । वेभ सिरिजको शूटिङ चाडैं नै शुरु हुने बताइएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top