कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, आज पनि एमाले अनुपस्थित

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, आज पनि एमाले अनुपस्थित

१२ फागुन, काठमाडौँ । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ ।

आज १ बजे संसद बैठक बस्दै छ । सोही बैठका लागि कार्यसूची तय गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता छलफलका लागि पेस गर्ने तयारी छ ।

यसअघिका बैठक बहिष्कार गर्दै आएको नेकपा एमालेका प्रतिनिधि भने आज पनि उपस्थित भएको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.