×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

चीनले हमला गर्न सक्ने खतराबीच ताइवानका ‘रिजर्भ सैनिक’लाई सैन्य तालिम

१ चैत्र २०७८

१ चैत, एजेन्सी । रुसले युक्रेनमा हमला गरेपछि ताइवानका ‘रिजर्भ सैनिक’ले सैन्य तालिम लिन थालेका छन् ।

चीनले हमला गर्न सक्ने खतराबीच ताइवानका रिजर्भ सैनिकलाई तालिम दिन थालिएको हो । सोमबार सैयौं रिजर्भ सैनिक अभ्यास तालिममा सहभागी भएको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

Advertisement
Advertisement

ताइवानकी राष्ट्रपति साइ इङ वेनले ‘एकताबद्ध’ भएर मुलुकको रक्षा गर्न आव्हान गरेलगत्तै रिजर्भ सैनिकले तालिम लिन थालेका हुन् ।

ताइवानले चीनसँग तनाव बढ्दै गएपछि गत वर्षदेखि नै आफ्ना रिजर्भ सैनिकलाई तालिम दिन सुरु गरेको थियो । युद्धको पूर्वतयारी बढाउन भन्दै सोमबार भएको तालिममा झण्डै ४०० जना सहभागी भएको समाचारमा उल्लेख छ ।

हिजो तालिममा सहभागीले यसै महिनाको सुरुमा राजधानी ताइपेईस्थित एक समुन्द्री किनारा (बीच) को सुरक्षाका लागि प्रतिकात्मक सैन्य अभ्यास गरेका थिए ।

रुसले युक्रेनमा हमला गरेपछि चीनले समेत त्यस्तै गर्ने हो कि भनेर ताइवान सजग बनेको छ । यही भएर शनिबार रिजर्भ सैनिकसामू देखा परेकी वेनले टापूको रक्षाका लागि सबै एक जुट हुनुपर्ने बताएकी थिइन् ।

‘युक्रेनको पछिल्लो अवस्थाले मुलुकको रक्षा गर्ने कुरा अन्तर्राष्ट्रिय ऐक्यबद्धता एवं सहायताबाहेक जनताबीचको एकतामा निर्भर हुन्छ भनेर पुनः प्रमाणित गरेको छ’, सैनिक पोशाकमा देखिएकी वेनले भनेकी थिइन् ।

Advertisement
Advertisement

चीनले ताइवानलाई आफ्नो अभिन्न भूमि ठान्छ । तर सन् २०१६ मा सत्तामा आएकी वेनले चीनको उक्त धारणालाई कडा शब्दमा अस्वीकार गर्दै आएकी छन् । यही कारण पछिल्लो समय दुवै पक्षबीच तनाव चर्किन पुगेको छ ।

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top