×

NEPAL TIMES UPDATES

Playing
ममता हारेपछि बीजेपीले चलायो बुल्डोजर, कलकत्तामा हिंसा|| Nepal Times
May 06, 2026
Playing
जताततै राजनीतिकरण, यसैले बालेनले लगाए दलीयकरणविरुद्ध ‘डोजर’ || Nepal Times
May 06, 2026
Playing
भारत–पाकिस्तानबीच थप खत*रनाक यु*द्ध हुनसक्ने अमेरिकी एक्स*पर्टको चेता*वनी|| Nepal Times
May 06, 2026
Playing
संवैधानिक परिषद्को बैठक भोलि ः प्रधानन्यायाधीशमा कसलाई सिफारिस ? || Nepal Times
May 06, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-23-2083 || Nepal Times
May 06, 2026
Playing
जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ? || Nepal Times
May 06, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ गर्न इन्टरपोलले किन मानेन ?|| Nepal Times
May 06, 2026
Playing
फेरि गृहमन्त्रीमा फर्किदैछन् सुधन गुरुङ ?|| Nepal Times
May 06, 2026
Playing
चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ|| Nepal Times
May 06, 2026
Playing
नबोलेरै विश्व हल्लाएका नेताहरु, त्यही बाटोमा हिड्दैछन् बालेन|| Nepal Times
May 06, 2026

एर्दोगानसँगको कुराकानीमा पुटिनले राखे यस्ता शर्त

४ चैत्र २०७८

४ चैत्र, एजेन्सी ।
बिहिबार दिउँसो रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले टर्कीका राष्ट्रपति तैयप एर्दोेगानलाई फोन गरेर शान्तिका लागि रुसको वास्तविक माग के–के छन् भन्ने बताएका छन् ।

बीबीसीका विश्व मामिला सम्पादक जोन सिम्ससनले यो फोनवार्ताको केही मिनेटपछि नै टर्कीका राष्ट्रपतीका सल्लाहकार तथा प्रवक्ता इब्राहिम कलिनसँग अन्तरवार्ता गरेका थिए । कलिनका अनुसार रुसको माग दुई श्रेणी थिए । सुरुवाती ४ मागलाई युक्रेनले सम्बोधन गर्न मुश्किल पर्ने खालका छन् ।

Advertisement
Advertisement

यी माग मध्ये एक युुक्रेन तटस्थ बस्नुपर्ने र नेटोमा आबद्ध नहुने भन्ने थियो । यो यस्तो माग हो जसमा युक्रेनका राष्टपति भोलोदिमिर जेलेन्स्कीले पहिले पनि बोलिसकेका छन् । यो श्रेणीको अर्को मागमा युक्रेनले निसस्त्रीकरणको प्रक्रिया सुनिश्चित गर्ने रहेको छ । जसबाट यो प्रमाणित होस् कि युक्रेन रुसका लाग खतरा नहोस् ।

युक्रेनमा रुसी भाषाका लागि सुरक्षा हुनु पर्ने र ‘डि–नाजिफिकेशन’ को पनि कुरा गरिएको छ । यो माग जेलेन्स्कीलाई रुष्ट पार्ने खालका छन् । जेलेन्स्की स्वयं पनि यहूूदी हुन् र उनका केही नातेदारको होलोकोस्टमा मृत्यु भएको थियो । तर टर्कीका अनुसार जेलेन्स्कीलाई यो स्वीकार गर्न मुश्किल हुने छैन ।

युक्रेनका लागि नव–नाजीवादको विरोध गर्न र यसलाई रोक्ने वाचा गर्नु नै पर्याप्त हुने अनुमान गरिएको छ । दोस्रो श्रेणीमा गरिएका मागले युक्रेनलाई अप्ठेरोमा पार्नेछ । कलिनले यस बारे खुलेर बताएका छैनन् । यो मागमा पूर्वी यक्रेनको डोनबास क्षेत्रको स्थिती पनि समावेश भएको उनले बताए ।

Advertisement

पूर्वी युुक्रेनको केही क्षेत्रमा रुसले पहिले नै दाबी गरिसकेको छ । साथै, क्राइमियाको स्थितिमा पनि उनले जोड दिएका छन् । दोस्रो कुरा रुसले क्राइमियालाई युक्रेनले औपचारिक रुपमा स्वीकार गरोस् भन्ने चाहेको छ । रुसले सन् २०१४ मा क्राइमियालाई कब्जा गरेको थियो ।

Advertisement

भर्खरको समाचार

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

बालेनको ‘मौन शासन’, कस्तो छ मौन नेताहरुको विश्व इतिहास ?

673552990_885176981214011_4752642812789267118_n

ओलीको ’चुच्चे नक्सा’ देखि बालेनको ’नोट’सम्मः सीमा रक्षाको संघर्ष

Kalapani-Lipulekha-Limpiyadhura

साथीकै पत्नीसँग विवाहेत्तर सम्बन्ध, हल्ला भएपछि हत्या

Screenshot 2026-05-06 143916

पूर्वविशिष्टले लिए सवारीको दोहोरो सुविधा ?विवरण आजै बुझाउन गृहलाई निर्देशन

666707698_875077882223921_4422618132601218086_n

जेठदेखि सहकारीको पैसा फिर्ता,सबैभन्दा पहिला कसले पाउँछन् ?

nepali paisa

सरकारले ८० हजार टन मल किन्दै

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

बन्द भए ट्रेड युनियनका कार्यालय, अध्यादेशपछि एक्सनमा सरकार

42412c11-68f9-4814-ade7-2710d505dd4c

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top