प्युठानमा बस दुर्घटना, एक जनाको मृत्यु, २५ जना घाइते

४ चैत ७८, शनिबार

५ चैत्र, प्युठान ।
प्युठानबाट दाङका लागि छुटेको यात्रुवाहक बस शनिबार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

Advertisement

दुर्घटनामा २५ जना घाइते भएका र घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

ना ३ ख ७१३२ नम्बरको बस मर्काबाङको सेतोपरामा दुर्घटना भएको हो । घाइतेहरुको घोराहीको राप्ती स्वास्थ्य प्रतिस्ठानमा उपचार भैरहेको छ ।

Advertisement

तीव्र गतिका कारण बस दुर्घटना भएको हुन सक्ने आशंका गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top