×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सबै एनआरएनहरुबीच एकता आवश्यकः पूर्व अध्यक्ष शेष घले

८ चैत्र २०७८

८ चैत, काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घलेले सबै गैर आवासीय नेपालीहरुबीच एकता आवश्यक रहेको बताएका छन् ।

सबै नेपाली बीच पार्टनरसीपको आवश्यकता रहेको भए पनि त्यो हुन नसकेको उनले बताए ।

Advertisement
Advertisement

मंगलबार एनआरएनएको १० औं विश्व सम्मेलनको उदघाटन समारोहमा बोल्दै घलेले अहिले संस्थामा भूकम्प गएको बताए । भूकम्पले आफूले धेरै कुरा सिकेको उनले बताए ।

अर्थमन्त्रीसहित प्रतिनिधिहरुले आफूलाई विश्वास गरेर उपस्थित भइदिएको र यसले आफूहरुलाई उत्साहित बनाएको उनले बताए ।

बोल्ड डिसिजन गरेर उपस्थित भएको भन्दै उनले अर्थमन्त्री शर्माको प्रशंसा गर्ने क्रममा घलेले उनलाई भविष्यको प्रधानमन्त्री समेत भने ।

धेरै देशहरुमा भ्रमण बन्देज हुँदा पनि प्रतिनिधिहरु आएको भन्दै उनले खुसी व्यक्त गरे । २५/३० देशहरुबाट एनआरएन प्रतिनिधिहरु उपस्थिति भएको जानकारी उनले दिए ।

Advertisement

विश्व सम्मेलनको अर्थमन्त्री जनार्दन शर्माले उदघाटन गरेका छन् ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top