×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

सबै स्थानीय तहहरुलाई सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन

१५ चैत्र २०७८

१५ चैत, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहहरुलाई सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएको छ ।

पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सार्वजनिक जग्गा अतिक्रमण गरेको उजुरी बढ्न थालेपछि स्थानीय तहलाई सार्वजनिक जग्गा संरक्षण गर्न निर्देशन दिएको हो ।

Advertisement
Advertisement

मन्त्रालयका शाखा अधिकृत शेखर निधि पौड्यालद्वारा जारी विज्ञप्तिमा सरकारी एवम् सार्वजनिक प्रकृतिका जग्गाहरु बिनाईजाजत प्लटिङ गर्ने, नयाँ नक्सांकनमा घुसाउने, दर्ता गर्ने नक्सामा ओभरल्यापिङ गर्ने, अनाधिकृत जग्गा हडप्ने जस्ता कानुनविपरीत सरकारी सम्पती हिनामिना गरेको उजुरीसहित सबै स्थानीय तहहरुलाई जग्गा संरक्षण गर्न भनिएको छ ।

सूचनामा मन्त्रालयले सबै स्थानीय तहमा जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालयसँग समन्वय तथा सहकार्य गरि आफ्नो स्थानीय तहमा भएका सबै सरकारी, सार्वजनिक एवम् सामुदायिक जग्गाको कित्ता नम्बर, क्षेत्रफल लगायतको विवरण तयार गरेर लगत राख्न भनिएको छ ।

साथै उक्त लगत स्थानीय तहहरुको वेबसाइटमा राख्‍नसमेत सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top