एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले अफगानिस्तानसँग खेल्दै

२९ चैत ,काठमाडौँ । एएफसी फुटसल एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ ।

Advertisement

किर्गिस्तानमा खेल नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुनेछ ।

पहिलो खेलमा नेपाल उज्बेकिस्तानसँग ५–१ र दोस्रो खेलमा ताजिकिस्तानसँग ११–१ ले पराजित भएको थियो ।

Advertisement

छनोटको सेन्ट्रल र साउथ जोन अन्तर्गत समूह ‘बी’मा रहेको नेपाल बाहिरिसकेको छ । आजको खेलमा अफगानिस्तानलाई हराउन सके नेपालको सान्त्वना जित हुनेछ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top