×

NEPAL TIMES UPDATES

Playing
श*वमा पनि सकिदैन इबोला भाइरस ‘टाढाको संकट’ भनेर भूल नगरौँ || Nepal Times
May 19, 2026
Playing
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ || Nepal Times
May 19, 2026
Playing
संसद्मा अमरेश र विपक्षीको एक स्वर, प्रधानमन्त्रीमाथि धावा बोले|| Nepal Times
May 19, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-05-2083 || Nepal Times
May 19, 2026
Playing
स्विजरल्याण्ड र चीनबाट अर्बाै अनुदान स्वीकृत, कहाँ खर्च हुन्छ ?|| Nepal Times
May 19, 2026
Playing
प्रधानमन्त्री बालेनको एउटा पोष्टले जगाएको आशा || Nepal Times
May 19, 2026
Playing
देउवा दम्पतीलाई पक्राउ नगर्न माग गरिएको रिटमा कारण देखाऊ आदेश|| Nepal Times
May 19, 2026
Playing
‘Iran सरेन्डर गर्दैन’: Trumpको ध*म्कीले गलेनन् इरानी राष्‍ट्रपति पेजेश्कियन || Nepal Times
May 19, 2026
Playing
इमरान खानको सरकार ढाल्न ‘अमेरिकी दबाब’, पोल खुल्यो || Nepal Times
May 19, 2026
Playing
परमसेनाधिपतिको ’मेमोरी’ एमालेको झोलामाः लोकतान्त्रिक व्यवस्थालाई हानी || Nepal Times
May 19, 2026

 धादिङमा राप्रपालाई हराउँदै गठबन्धनका उम्मेदवारहरु विजयी

३ जेष्ठ २०७९

३ जेष्ठ ,धादिङ । धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

मतगणनाको क्रममा थोरै मतदाता भएका कारण छिटो मतगणना सकिएपछि निर्वाचन अधिकृतको कार्यालयले निर्वाचित अध्यक्ष, उपाध्यक्षहरुको नाम सार्वजनिक गरेको छ ।

Advertisement
Advertisement

रुबीभ्यालीमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका राम सिंह तामाङले २७९२ मत प्राप्त गरी गाउँपालिका अध्यक्षमा विजयी भएका हून ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका गोम्बा घलेले २५९७ मत प्राप्त गरेकाछन । यसअघि राप्रपाले जितेको रुबीभ्याली गाउँपालिकामा राप्रपाका केन्द्रीय नेता बुद्धिमान तामाङको घर समेत रहेको क्षेत्र हो ।

उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार फेलामा तामाङले २ हजार ९ सय ३ मत प्राप्त गरी विजयी भए ।

उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका उम्मेदवार धनकुमारी तामाङले २ हजार १ सय ३२ मत प्राप्त गरे।

Advertisement
Advertisement

रुबीभ्याली गाउँपालिकामा गठबन्धनलाई एमालेले समेत साथ दिएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top