सुनको भाउ आज ८ सय रुपैयाँले बढ्यो

११ साउन ७९, बिहीबार

१२ साउन, काठमाडौँ । सुन चाँदीको भाउ आज बढेको छ ।

Advertisement

सुन आज एकैदिन तोलामा ८ सय रुपैयाँले बढेर ९४ हजार ८ सय रुपैयाँमा पुगेको छ ।

हिजो तोलामा सुन ९४ हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ ।

Advertisement

चाँदी आज तोलामा ३० रुपैयाँले बढेर १ हजार १ सय ८५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top