ज्योतिष हरिहर अधिकारी ट्रोलको सिकार

१४ साउन ७९, आइतबार

१५ साउन,काठमाण्डौ ।
कलाकार आफ्ना अभिव्यक्तिका कारण बेलाबेलामा ट्रोलको सिकार बन्ने गर्छन् । आफूले थाहा नपाएको र तथ्य पुष्टि नभएको कुरामा बोल्दा उनीहरु विवादित भइरहेका छन् ।ज्योतिष तथा अभिनेता हरिहर अधिकारी यतिबेला आफ्नो यस्तै अभिव्यक्तिलाई लिएर विवादमा मुछिएका छन् । ट्वीटर र फेसबुकमा उनलाई ट्रोल बनाउने संख्या पनि उच्च छ ।

अमेरिकी अन्तरिक्ष नियोग नासामा दुई वर्ष संस्कृतको क्याप्सुल कोर्स हुने, अन्तरिक्षमा संस्कृत भाषाको माध्यमबाट सम्पर्क स्थापित गर्न सकिने, संस्कृत ब्रम्हाण्डीय भाषा भएको, संस्कृतको ओरिजिन सूर्यबाट आएकाले अन्तरिक्षबाहिर पनि त्यसले काम गर्ने, हरेक मन्त्र संस्कृतमा गर्दा त्यसको ध्वनि युनिभर्सभन्दा बाहिर जाने भन्दै अभिव्यक्ति दिएपछि हरिहर ट्रोलको सिकार भएका हुन् ।

ट्वीटरमा चिकित्सक, प्राध्यापकसहित बौद्धिक पेशा क्षेत्रका व्यक्तिदेखि सर्वसाधारणले पनि हरिहरको कुरामा तथ्य नभएको बताएका छन् । पडकास्टर सञ्जय गुप्तासँगको कुराकानीमा हरिहरले बोलेका यी कुरा अवैज्ञानिक भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ । गत महिना अभिनेत्री नीता ढुंगानासँग विवाह गरेका अधिकारीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दल प्रवेशको प्रस्ताव पनि गरेका थिए । हरिहर फिल्म ह्रस्वदीर्घ निर्माणको तयारीमा छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top