आयरल्याण्ड विरूद्दको दोस्रो टी–२० मा अफगानिस्तान विजयी, सिरीज पक्का

एजेन्सी, भदौ ५
आयरल्याण्ड विरुद्धको दोस्रो टी–२० क्रिकेट खेलमा अफगानिस्तान ८१ रनले विजयी भएको छ । जितसँगै अफगानिस्तानले ३ खेलको श्रृखंला आफ्नो पक्षमा पारेको छ ।

आयरल्याण्डको ब्रिडेमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका अफगानिस्तानले २० ओभरमा आठ विकेट गुमाएदै एक सय ६० रन बनाएको थियो । उसका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा हर्जतुल्लाह जाजाईले ८२ रन बनाउदा कप्तान अस्घर अफघानले ३७ तथा नाजिबुल्लाह जार्दनले २० रन बनाए ।

जवाफमा आयरल्याण्ड १५ ओभरमा मात्र ७९ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा विलियम पोटरफिल्डले ३३ तथा कप्तान ग्यारे विल्सनले २२ रन बनाए । बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । आयरल्याण्डको पारिलाई कमजोर पार्न रासिद खानले चार तथा मुजिब उर रहमानले तीन विकेट लिए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top