×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026

काठमाडौंबाट जापान उडेको प्लेनमा धुवाँ निस्किएपछि

२९ भाद्र २०७९

२९ भदौ , काठमाडौं ।
जापानका लागि उडेको विमानमा धुवाँ देखिएपछि आधा घण्टामै काठमाडौं फिर्ता भएको छ । जापानको नारिता उडेको विमानलाई आधा घण्टामै काठमाडौं फर्काउनु परेको हो । नेपाल एयरलाइन्सको वाइडबडी आर ए ४३३ हवाई जहाज बुधबार राति ११ बजे नारिताका लागि उडान भरेको थियो ।

तर, विमान आधा घण्टामै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमै अवतरण गराइएको थियो । त्रिभुवन विमानस्थल कार्यालयले दिएको जानकारी अनुसार जहाजको कार्गो होल यरियामा धुवाँ देखिएको थियो । त्यसपछि जहाज काठमाडौं फर्काएर यात्रु ओरालिएको हो ।

काठमाडौंबाट १८४ जना यात्रु नारिता उडेका थिए । यसैबीच कार्गो कम्पार्टमेन्टमा धुवाँ देखिएपछि उडान भरेको आधा घण्टामै काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको वाइडबडी विमान पुनः जापानको नारिता उडेको छ। मर्मतपछि अहिले विहान १० ः २२ बजे उक्त वाइडबडी विमान पुनः नारिताको लागि उडेको नेपाल एयरलाइन्सले जनाएको छ।

बुधबार राति ११ बजे काठमाडौंबाट नारिताको लागि उडेका वाइडबडी विमान उडान भरेको आधा घण्टामै पुनः काठमाडौं फर्किएको थियो । विमानको कार्गो कम्पार्टमेन्टमा धुवाँ आएको ककपिटमा संकेत देखिएपछि काठमाडौं फर्काइएको विमानस्थल कार्यालयले पुष्टि गरेकोे छ।

काठमाडौंमा अवतरणपछि नेपाल वायुसेवा निगमले अर्को विमान नभएकाले ती यात्रुलाई सिनामंगल र ज्ञानेश्वरका दुई होटलमा राखेको थियो। विमानको कार्गो कम्पार्टमेन्टमा देखिएको समस्या राति नै प्राविधिकहरुले मर्मत गरेका थिए।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top