बार्सासँग भएको भालाडोलिडको खेलमैदान जाँच हुदै

एजेन्सी, भदौ ११
बार्सिलोना र रियल भालाडोलिडबीच शनिबार भएको रियल भालाडोलिडको खेल मैदान ला लिगाले चेकजाँच गर्ने भएको छ । रियल भालाडोलिड घरेलु मैदानमा बार्सासँग १(० ले पराजित भएको थियो ।

खेल मैदान मंगलबार अनावरण भएसँगै शनिबार खेल गराइएको थियो । बार्सिलोनाका मिडफिल्डर सर्जिओ बुस्केटले यो अविश्वसनीय रहेको बताए । उनले ला लिगाका प्रतिनिधि केहि पनि महसुस नगरेको आरोप लगाए ।

बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेले यो आफ्नो अपमान भएको बताएका छन् । ला लिगाले एक विज्ञप्ति जारी गर्दै मैदान जाँच गरिरहेका बताएको छ । पछिल्लो वर्ष प्ले–अफबाट छनोट हुदै २०१३–१४ को सिजन पछि पहिलो पटक ला लिगामा रियल भालाडोलिड खेल्दै छ । रियल भालाडोलिडका म्यानेजर सर्जिओ गोन्जालेजले क्लबले पिच तयार गर्न सबैथोक गर्न सक्ने भएपनि त्यसो नगरेको आरोप लगाए ।

Advertisement
Advertisement

भर्खरको समाचार

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

सम्बन्धित समाचार

Scroll to Top