फेरी बढ्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

१ असोज ८०, मंगलबार

२ असोज ,काठमाडौं ।

Advertisement

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको भाउ आज मंगलबार प्रतितोला पाँच सय रुपैयाँ बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेर आज चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top