×

NEPAL TIMES UPDATES

Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026
Playing
जापानमा आयो सुनामी, ८० सेन्टिमिटर अग्ला छालहरू रेकर्ड || Nepal Times
Apr 20, 2026
Playing
चीनले होर्मुजको यु द्ध मा हाम फाल्यो,अमेरिकीलाई इराक छोड्न अल्टिमेटम || Nepal Times
Apr 20, 2026
Playing
भान्सा महँगिँदा ज्यालादारीको बिचल्ली ’कमाएको पैसाले खानै पुग्दैन’ || Nepal Times
Apr 20, 2026

अमेरिकाका स्वास्थ्यकर्मी किन हडतालमा उत्रिए ?

१८ आश्विन २०८०

१८ असोज, एजेन्सी ।
कर्मचारीको स्तरको विवाद सुल्झाउन नसकेपछि कैसर परमानेन्टी नामक स्वास्थ्य संस्थामा कार्यरत ७५ हजारभन्दा बढी कर्मचारीले बुधबारदेखि अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल शुरु गरेका छन् ।

संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुलक स्वास्थ्य संस्थामा युनियनका सदस्यहरूको हडताल भर्जिनिया र कोलम्बियाका विभिन्न स्थानहरूमा बुधबार बिहान शुरू भएको थियो भने अपरान्ह्सम्म वेस्ट कोस्टमा पनि हडतालमा हजारौँ स्वास्थ्यकर्मी सहभागी हुने यूनियनले बताएको छ । वेस्ट कोस्टमा कम्पनीको कार्यबलको विशाल बहुमत रहेको छ ।

Advertisement
Advertisement

स्थानीय युनियनहरूको प्रतिनिधित्व गर्ने छाता समूह ‘कैसर परमानेन्टी युनियन्स’ गठबन्धनले गत महिना एक विज्ञप्ति जारी गर्दै यो ‘अमेरिकी इतिहासमा सबैभन्दा ठूलो स्वास्थ्यकर्मी हडताल’ हुने बताएको थियो । गठबन्धनले ‘यदि कैसरले अनुचित श्रम अभ्यासहरू जारी राख्यो भने’ नोभेम्बरमा थप हडतालमा सम्लग्न हुने’ चेतावनी दिएको छ ।

युनियनले बोर्डमा तलब वृद्धि, र श्रमको उप–सम्झौता र बाह््य आपूर्तिविरुद्ध सुरक्षा, अन्य मागहरू सम्बोधन गर्ने माग राखेको छ । कैसर परमानेन्टीले एक विज्ञप्ति जारी गर्दै तीन दिने हडतालमा आफ्ना स्वास्थ्य केन्द्रहरू सञ्चालन गर्ने योजना बनाएको छ ।

कम्पनीले आफ्नो वेबसाइटमा पोस्ट गरेको एक विज्ञप्तिमा उल्लेख गरेको छ, “केही यूनियनहरूले कर्मचारीहरूलाई श्रमिक हडतालमा भाग लिन आह्वान गरेका छन् । यसबाट हामी दुःखी भएका छौँ ।” कम्पनीले आकस्मिक योजनाहरू लागू गरेको तर ग्राहकहरूलाई ‘सामान्य भन्दा लामो’ प्रतिक्षाको समयको अपेक्षा गर्न चेतावनी दिएको छ ।

“हडतालको समयमा हाम्रा स्वास्थ्य केन्द्रहरू खुला रहनेछन् र हाम्रा चिकित्सकहरू, प्रशिक्षित तथा अनुभवी प्रबन्धकहरू र कर्मचारीहरूद्वारा सेवा प्रवाह गरिनेछ,” विज्ञप्तिमा भनिएको छ ।

Advertisement

भर्खरको समाचार

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Smart-License-Nepal

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

अब सरकारी तलब १५ दिनमै आउने

e37f8395-778b-4dd6-a0d9-2c9598bd05ca

अमेरिकाको प्राथमिकतामा नेपाल, ट्रम्पले किन पठाए सहायक विदेश मन्त्री ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग इस्लामाबादमा दोस्रो वार्ता तय, इरानी जहाज कब्जा, भान्स नआउने

1410984_7736407_US-Iran-(1)_updates

सम्बन्धित खबरहरु

Scroll to Top