NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ १० , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ १० , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ८ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ८ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ८ , २०८२
Next
Prev

समाचार

बालेनका सल्लाहकारहरु बाट कर्मचारी वाक्क

मङ्लबार माघ २ , २०८०
Reading Time: 1 min read
A A
Nepal Top
मेलम्चीमा नेताहरुको राजनैतिक स्टन्ट, बालेनले गरे पर्दाफास
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ माघ, काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विभागैपिच्छे सल्लाहकार नियुक्ति गरेकामा कर्मचारी रुष्ट बनेका छन । हाल महानगरमा मेयरकै इच्छाअनुसार २१ जना सल्लाहकार तलब–सुविधासहित राखिएको छ । अन्य आठजना अवैतनिक र अघोषित सल्लाहकारको टिम पनि छ । नियमअनुसार महानगरपालिकाले कुनै निर्णय वा सूचना जारी गर्नुअघि महानगरको सम्बन्धित शाखाबाट टिप्पणी उठाएर र छलफल गरेर निर्णयमा पुग्नुपर्छ ।

तर, मेयर साहले यो नियमलाई नमानेको भन्दै कर्मचारीहरुले असन्तुष्टि जनाएका छन् । बालेनले आफूहरुको राय–सुझाव नलिएकामा पनि उनीहरुले दुखेसो पोखेका छन् । सरसल्लाहका लागि कर्मचारीले भेट्न खोज्दासमेत समय नदिएको उनीहरुको गुनासो छ ।

‘कार्यालयमा के–के भइरहेको छ भन्ने थाहा पाउन मेयरसापको फेसबुक हेर्नुपर्छ । मेयरसाप आउनुअघि टिप्पणी उठाउने, छलफल गर्ने र त्यसपछि मात्रै निर्णय हुन्थ्यो,’ महानगरका एक कर्मचारीले भने, ‘तर, मेयरसाप र उहाँका अघोषित सल्लाहकारलाई लाग्यो भने उहाँहरू कर्मचारीसँग सल्लाह नै नगरी निर्णय गरिहाल्नुहुन्छ । निर्णयमा मेयरसापले कर्मचारीलाई पनि हस्तक्षेप गर्नुभएको छ ।’

मेयर साहले आफूखुसी नियुक्ति गरेका सल्लाहकारदेखि कर्मचारी पनि चिढिएका छन् । सल्लाहकारले अनावश्यक फाइल माग्ने, फाइल अघि बढाउन दबाब दिने, समन्वय नगर्नेजस्ता समस्या झेल्नुपरेको महानगरका एक विभागीय प्रमुखले बताए । उनका अनुसार मेयर साहले एकलौटी ढंगले सल्लाहकार नियुक्ति गरिरहेका छन ।

अहिले ती सल्लाहकारको शैक्षिक योग्यता र अनुभवमाथि नै शंका गर्न थालिएको छ । ‘मेयर साहले हामीसँग समन्वय नै नगरी सल्लाहकार नियुक्त गरिरहनुभएको छ, काम गर्नलाई सिनियर कर्मचारी पनि छन्,’ ती विभागीय प्रमुखले भने, ‘मेयरले नियुक्ति गरेका सल्लाहकार हाम्रो काममा हस्तक्षेप गर्न आइपुग्छन ।’

मेयर साहले नियुक्ति गरेका स्वास्थ्य, राजस्व, कानुनी सल्लाहकारले कर्मचारीलाई दबाब दिएपछि यसअघि विवाद पनि भएको थियो । यसैबीच काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७९÷८० को ‘संस्थागत स्वमूल्यांकन’ मा आफूले आफैंलाई ७८.५ अंक दिएको छ ।

२९ पुसमा बसेको नगर कार्यपालिका बैठकमा प्रशासन विभागका प्रमुख दीपक अधिकारीले स्वमूल्यांकन सूचक, सूचकहरुको पूर्णाङ्क र प्राप्त अंक सम्बन्धी पेश गरेको विवरण अनुसार महानगरले ७८.५ अंक प्राप्त गरेको हो । महानगरको दोस्रो नगर सभामाले यो विवरणलाई अनुमोदन गरेको छ । आर्थिक वर्ष २०७७÷७८ मा ६०.७५ अंक प्राप्त गरेकोमा यो अवस्था झरेर आर्थिक वर्ष २०७८÷७९ मा ५७.२५ मा पुगेको थियो ।

आव ०७९÷८० मा भने ७८.५ अंक प्राप्त गरी आफ्नो क्षमता सुधार भएको उल्लेख छ । ०७७ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि’ अनुसार समग्र स्थिति, प्रक्रियागत स्थिति र परिमाणात्मक स्थिति गरी ३ तहका सूचकका आधारमा स्वमूल्यांकन हुन्छ ।

संघीय मामिला मन्त्रालय अनुसार संस्थागत सवल पक्ष थाहा पाएर सुदृढ गर्न तथा दुर्वल पक्ष थाहा पाएर सुधार गर्ने उद्देश्यले प्रणाली विकास गरिएको हो । ‘संस्थागत स्वमूल्यांकन’ रिपोर्टबाट आफैंले गरेको मूल्यांकनबाट आफूलाई कहाँ सच्याउनु पर्छ भन्ने ठाउँ थाहा हुने महानगरको भनाइ छ ।

Tags: #काठमाडौं महानगरपालिका#बालेनलाई किन चाहियो सल्लाहकार ?#बालेनलाई विभागैपिच्छे सल्लाहकार

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

World News:आप्रवासी निकाल्न Trumpलाई अदालतको साथ, Indiaलाई नुनचुक दले || Nepal Times

00:12:27

World News:रोबोट बक्सिङ उपाधि एआइले उचाल्यो,भिसामा अमेरिकालाई चीनको चेतावनी || Nepal Times

00:12:21

World News: स्काइ डाइभिङका क्रममै सुसाइड, इजरेललाई जर्मनीको चेतावनी || Nepal Times

00:11:02

World News: पुटिनलाई पागल भन्ने ट्रम्पलाई रुसले दियो जवाफ,नाइजेरियामा ७सय जना मा*रि*ए || Nepal Times

00:15:24

World News: India को मुख्य शत्रु China, Pakistan सुरक्षा समस्या, Putin ‘पागल’ || Nepal Times

00:13:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कविता: गणतन्त्र दिवसको शुभकामना

बिहिबार जेष्ठ १५ , २०७७
चन्द्रमामा सर्वप्रथम  कुन देश पुग्यो ? रुस  कि अमेरिका ?

चन्द्रमामा सर्वप्रथम कुन देश पुग्यो ? रुस कि अमेरिका ?

मङ्लबार भदौ १२ , २०८०
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ १० , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ १० , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.