×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026
Playing
युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ|| Nepal Times
Mar 10, 2026
Playing
३५ वर्षभन्दा मुनिका को–को पुग्दैछन् संसद ? || Nepal Times
Mar 10, 2026
Playing
काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो || Nepal Times
Mar 10, 2026
Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026

किसानले पेरिस घेरे, म्याक्रोन दिल्लीमा रातो कार्पेटमा

१२ माघ २०८०

१२ माघ, एजेन्सी ।
फ्रान्सेली किसानहरूले बिहीबार देशका प्रमुख सडकहरू बन्द गरेका छन्। उनीहरुले आफ्ना उत्पादनका क्रेट सडकमा फालेका छन् । सबैभन्दा खराब अवस्था राजधानी पेरिसको छ । जहाँ किसानहरूको आन्दोलनका कारण चारैतिर अराजकता छ। किसानले बालीको कम मूल्य, हरित नियमन र स्वतन्त्र व्यापार सम्झौतालाई तत्काल कारबाही गर्न माग गरिरहेका छन्।

यी किसानहरुको आन्दोलन अहिले पेरिससम्म पुगेको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन भने गणतन्त्र दिवसको प्रमुख अतिथिका रूपमा भारतको राजकीय भ्रमणमा आएका बेला फ्रान्समा किसान आन्दोलन चरम सीमामा छ । फ्रान्सले विश्वको पाँचौँ ठूलो अर्थतन्त्र भारतसँग आकर्षक सम्झौताको तयारी गरिरहेका बेला राष्ट्रपति म्याक्रोँलाई बिहीबार भारतमा हात्तीको स्वागत परेडका साथ रातो कार्पेटले स्वागत गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार साँझ १९औँ शताब्दीका महाराजाको दरबारमा म्याक्रोनका लागि रात्रिभोजको आयोजना गरे । उनी आज ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा प्रमुख अतिथि बनेका छन् । उता फ्रान्सेली किसानहरूले देशको दक्षिणपश्चिममा दुई हप्ता अघि सुरु भएको विरोध प्रदर्शन झनै उग्र बनेको छ ।

आफ्ना माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरुले बताएका छन् । नयाँ युवा प्रधानमन्त्री गेब्रियल अटलका लागि किसानको आन्दोलन पहिलो ठूलो चुनौती बनेको छ । यसैबीच ईयूको सबैभन्दा ठूलो कृषि उत्पादक फ्रान्सका प्रमुख राजमार्गहरू अवरुद्ध गर्न किसानहरूले घाँसको गाँडी र ट्र्याक्टरहरू प्रयोग गरेका छन् ।

“हामीले सधैं धेरै नियमहरू पालना गर्नुपर्छ, हामीलाई जहिले पनि धेरैको लागि सोधिन्छ र हामी कम कमाउँछौं। हामी अब हाम्रो कामबाट बाँच्न सक्दैनौं,“ क्याल्भाडोस समन्वय ग्रामीण संघका किसान जीन–ज्याक पेस्केरेलले भनेका छन् । फ्रान्सको दोस्रो र तेस्रो ठूला शहरहरू,मार्सेली र लियोन जोड्ने ए ७ राष्ट्रिय राजमार्गमा किसानहरूले टमाटर, बन्दाकोबी र फूलगोभीका क्रेटहरू छरेका छन्।

जसका कारण सडकमा सवारी आवागमन समेत प्रभावित भएको छ । किसान युनियनले बुधवार राती सरकारलाई फार्मगेटको मूल्य जोगाउन बनेको कानूनको राम्रो कार्यान्वयनलगायत मागहरूको सूची बुझाएको थियो।

युनियनले कृषि सवारीसाधनका लागि डिजेल कर छुट, ईयू कृषि अनुदानको तत्काल भुक्तानी, स्वास्थ्य र जलवायु सम्बन्धी बीमा भुक्तानीमा ग्यारेन्टी र वाइनमेकरहरू र अर्गानिक किसानहरूको लागि तत्काल सहायता गर्न माग गरिएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top